२०७८ श्रावण ९ गते शनिबार

���������������������


तिज गित, धुरुधुरु रुवायो, सन्जु न्यौपाने

सन्जुको तिज गित “धुरुधुरु रुवायो” सार्बजनिक 

गितमा तिजमा माईत जान नपाएका चेलीहरुको व्यथाका साथै महिला दिदिबहिनीको कथाव्यथालाई उदृत गरिएको छ...

२०७८ श्रावण ६, बुधबार

स्वास्थ्यकर्मी , अस्पताल, नेपालगञ्ज स्वास्थ्यकर्मी कुटपिट

तिमी त धेरै महान छौ बलवान छौँ त्यसैले त स्वास्थ्यकर्मी कुट्छौ, अस्पताल फोड्छौं

हो उनीहरुले गल्ती मात्र हैन महागल्तीनै गरेका हुन्,घरपरिवार छोडेर उनीहरू कर्तब्यनिष्ठ बनेका हुन्,भोक ...

२०७८ जेष्ठ १५, शनिबार

श्रीराम श्रेष्ठ, साहित्यकार, संस्कार र संस्कृति, शेरबहादुर देउवा

श्रेष्ठद्वारा लिखित ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ सांस्कृतिक ग्रन्थ लोकापर्ण

पुस्तकमा आठपहरिया राई, कुमाल, गुरुङ्ग, चेपाङ, तामाङ, थारु, दनुवार, दराई, धिमाल, पहरी, बराम, बलामी, म...

२०७८ बैशाख ५, आईतबार

विदुर नगरपालिका, सेग्रिगेसन हाउस, सञ्जु पण्डित, झंकनाथ ढकाल

विदुर नगरपालिकाको फोहोर ब्यबस्थापनको लागी सेग्रिगेसन हाउस निर्माण 

फोहोरको बैज्ञानिक पद्धतिबाट नियन्त्रण तथा ब्यबस्थापन गर्ने प्रणली अनुसार केन्द्र सरकारको शसर्त अनुदा...

२०७७ फाल्गुन ४, मंगलबार

छोरी

फक्रन नपाउँदै चुँडिएको फुल

आमा हामी छोरिहरुको रहर हुँदैन र ? मेलापात र वनजंगलमा जोगिनु छ शिकारीबाट। स्कुल र कलेजमा बच्नु छ गिद्...

२०७७ माघ २७, मंगलबार

बा, खवर, मेरा बा

मेरा बा बूढो भएछन

बा बूढो भएछन अतितमा जोसले धपक्क बलेको त्यो चहकिलो अनुहारमा आज ग्लानी र गरिवका रेखाहरु कोरिएछन...

२०७७ माघ ३, शनिबार

रामचन्द्र तिम्सिना (आवाज)

हिजो जस्तो आज उस्तै, के पाएँ मैले ?

जबजब भोकले बच्चा रुन्छ,जबजब रोगले आमा रुन्छिन,जबजब शोकले बुबा रुन्छन,तबतब म आफै भावुक हुन्छु। ...

२०७७ मंसिर २५, विहिबार